+977- 9848827777, 9848439105 info@lawangigroup.com.np
लवाङ्गी कृषक समूह
हाम्रो खेत, हाम्रो पहिचान

सदस्यता वा आबद्धता सम्बन्धी सूचना

सूचना! सूचना!! सूचना!!!

लावङ्गी ग्रुपद्वारा सञ्चालित “हाम्रो खेत, हाम्रो पहिचान” अभियान अन्तर्गत स्थानीय उत्पादन र कृषकहरूलाई प्रोत्साहन गर्न नयाँ कृषक समूह दर्ता प्रक्रिया सुरु भएको छ। आफ्नो खेतको माटोलाई चिनाउन र अर्गानिक उत्पादनलाई बजारसम्म पुर्‍याउन इच्छुक कृषक दाजुभाइ तथा दिदीबहिनीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला।

  • सम्पर्क स्थान: लाबङ्गी ग्रुप कार्यालय
  • आवश्यक कागजात: नागरिकताको प्रतिलिपि र जग्गाको विवरण।