सूचना! सूचना!! सूचना!!!
लावङ्गी ग्रुपद्वारा सञ्चालित “हाम्रो खेत, हाम्रो पहिचान” अभियान अन्तर्गत स्थानीय उत्पादन र कृषकहरूलाई प्रोत्साहन गर्न नयाँ कृषक समूह दर्ता प्रक्रिया सुरु भएको छ। आफ्नो खेतको माटोलाई चिनाउन र अर्गानिक उत्पादनलाई बजारसम्म पुर्याउन इच्छुक कृषक दाजुभाइ तथा दिदीबहिनीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला।