+977- 9848827777, 9848439105 info@lawangigroup.com.np
लवाङ्गी कृषक समूह
हाम्रो खेत, हाम्रो पहिचान

कृषि प्रदर्शनी वा हाटबजार सम्बन्धी सूचना

हाम्रो उत्पादन, हाम्रो गर्व!

लावङ्गी ग्रुपको आयोजनामा आगामी शनिबार “हाम्रो खेत, हाम्रो पहिचान” कृषि प्रदर्शनी तथा मेला आयोजना हुन गइरहेको छ। आफ्नै गाउँ-ठाउँमा उब्जिएका ताजा तरकारी, फलफूल र रैथाने बालीहरूको प्रदर्शन तथा बिक्री वितरण हुने भएकाले सम्पूर्ण नगरबासीहरूमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं।

  • समय: बिहान १०:०० बजे देखि साँझ ५:०० बजेसम्म
  • विशेषता: अर्गानिक उत्पादन र स्थानीय स्वाद।