+977- 9848827777, 9848439105 info@lawangigroup.com.np
लवाङ्गी कृषक समूह
हाम्रो खेत, हाम्रो पहिचान

Goals

By Lawangi Group | २०८२ फाल्गुन २६ गते , मंगलवार

लावाङ्गी कृषक समूह ले समाजका गरिबमध्ये गरिब, महिला, बालबालिका, युवा र विपन्न वर्गका लागि काम गर्ने लक्ष्य राखेको छ जसले गर्दा उनीहरूका मुद्दाहरूलाई स्थानीय तथा राष्ट्रिय विकास पहलहरूमा मूलधारमा ल्याउन सकियोस्।