+977- 9848827777, 9848439105 info@lawangigroup.com.np
लवाङ्गी कृषक समूह
हाम्रो खेत, हाम्रो पहिचान

तालिम वा प्रशिक्षण सम्बन्धी सूचना

आधुनिक कृषि तालिमको अवसर

“हाम्रो खेत, हाम्रो पहिचान” भन्ने नाराका साथ लावङ्गी ग्रुपले स्थानीय स्तरमा उपलब्ध स्रोत र साधनको प्रयोग गरी व्यावसायिक खेती गर्ने सम्बन्धी ३ दिने नि:शुल्क तालिम आयोजना गर्दैछ।

  • बिषय: अर्गानिक खेती र आधुनिक बिउ बिजनको प्रयोग
  • मिति: २०८२ चैत्र १५ देखि १७ गतेसम्म
  • स्थान: स्थानीय सभाहल